नियम ७६
वधशाला स्थापना गर्न नहुने
विमानस्थल क्षेत्रको तीन किलोमिटर वरपर कसैले पनि बधशाला स्थापना गर्नु हुँदैन ।